मंगलबार, भदौ २३, २०८३

देउवा निवासमा कांग्रेसको पदाधिकारी बैठक

बैठकमा पदाधिकारीका साथै र पूर्वपदाधिकारी पनि सहभागी छन्।
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सुरु भएको छ।

बैठकमा सरकारले हिजो ल्याएको संवैधानिक परिषद् अध्यादेश र पार्टीले २९ मंसिरमा देशभर गरेको वि।ोध प्रदर्शनको समीक्षा हुने बताइएको छ।

बैठकमा पदाधिकारीका साथै र पूर्वपदाधिकारी पनि सहभागी छन्।

प्रकाशित: Dec 16, 2020| 08:21 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।