मंगलबार, भदौ २३, २०८३

उखु किसानका माग तत्काल सम्बोधन गर : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनरत उखु किसानको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ। 
 |  बुधबार, पुस १, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलनरत उखु किसानको माग तत्काल पूरा गर्न सरकारसँग माग गरेको छ। 

बुधबार बसेको पदाधिकारी बैठकले यस्तो माग गरेको हो। बैठकले उखुको बक्यौता अविलम्ब किसानलाई चुक्ता गर्न–गराउन आवश्यक पहल र समन्वयका लागि पनि माग गरेको छ।

मिलले उखुको भुक्तानी नगरेको भन्दै केही दिनयता किसानहरुले काठमाडौंमा आन्दोलन गरिहेका छन्।

प्रकाशित: Dec 16, 2020| 12:41 बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।