बुधबार, भदौ ३, २०८३

एमालेको सूर्यमा विस्तारै ग्रहण लाग्दैछ : माधव नेपाल

शनिबार, माघ १५, २०७८
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेको सूर्यमा विस्तारै ग्रहण लाग्ने टिप्पणी गरेका छन्।

सत्तारुढ दलको बैठक अपराह्न चार बजे पुनः बस्ने

शनिबार, माघ १५, २०७८
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपराह्न चार बजे पुनः बस्ने गरी सकिएको छ।

एमाले जनसंगठन संयन्त्रको बैठक बस्दै

शनिबार, माघ १५, २०७८
एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक बस्ने भएको छ। बैठक शनिबार दिउँसो ३ बजे बस्ने नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ। स्थानीय तहको निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
संसदीय सुनुवाई समितिले पुस्तिका प्रकाशित गर्ने

संसदीय सुनुवाई समितिले पुस्तिका प्रकाशित गर्ने

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाईसम्बन्धी व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरुको सुनुवाई सम्बन्धि विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको हो ।
स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्छ : गगन थापा

स्थानीय तहको निर्वाचन संविधानसम्मत गर्नुपर्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचन संविधानसम्मत् गर्नुपर्ने बताएका छन्।
बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी छन्।
६ मिनेटको कांग्रेस केन्द्रीय समिति भर्चुअल बैठकमा के-के भयो?

६ मिनेटको कांग्रेस केन्द्रीय समिति भर्चुअल बैठकमा के-के भयो?

प्रस्ताव पेस गरेलगत्तै थापाले निणायार्थ प्रस्तुत गरेका थिए। ‘प्रस्ताव पास गर्न हात उठाउनुहोला भनियो। हात उठाइयो, पास गरियो,’ एक केन्द्रीय सदस्यले ठट्यौली शैलीमा भने।
प्रकाशित
शुक्रबार, माघ १४, २०७८  १६:२७

आयोगका उपाध्यक्ष डा गिरीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न डा केसीको माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका पदाधिकारीमाथिको आक्रमण संयोग मात्र भन्न नसकिने बताएका छन्।

प्रकाशित
शुक्रबार, माघ १४, २०७८  १६:१४

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा को-को अटाए?

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले ‍३७ सदस्यीय समिति गठन गरेको हो।

प्रकाशित
शुक्रबार, माघ १४, २०७८  १५:५९

कांग्रेसले गठन गर्‍यो ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ।

प्रकाशित
शुक्रबार, माघ १४, २०७८  १५:००

संसदीय सुनुवाई समितिको औचित्य छैन : देव गुरुङ

पूर्वकानुनमन्त्री समेत रहेका उनले संविधानले परिकल्पना गरे अनुसार काम गर्न नसकेको उल्लेख गर्दै सो समितिलाई प्रभावकारी बनाउने हो भने संघीय संसद ऐनलाई संशोधन गरेर अघि बढनुको विकल्प नरहेको तर्क गरे।

प्रकाशित
शुक्रबार, माघ १४, २०७८  १३:०५

वर्षमान बन्लान् शक्तिमान?

वर्षमान युद्धकालदेखि नै संस्थापन पक्ष अर्थात् सुप्रिमो प्रचण्डको विश्वासपात्र रहेको एक पूर्वलडाकु बताउँछन्। उनका अनुसार वर्षमानलाई सैन्य कमाण्डर बनाउनेदेखि मन्त्री बनाउनेसम्ममा प्रचण्डकै प्रत्यक्ष हात छ।

प्रकाशित
शुक्रबार, माघ १४, २०७८  १२:००

कांग्रेस केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति गठन मुख्य एजेन्डा, चुनावबारे छलफल

दिउँसो ३ बजे बस्ने भर्चुअलरुपमा बस्न लागेको बैठकको मुख्य एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठन रहेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकको एकल कार्यसूची कार्यसम्पादन समिति गठन गर्ने रहेको जानकारी दिए।

प्रकाशित
शुक्रबार, माघ १४, २०७८  ११:५१

बालुवाटारमा प्रधानमन्त्रीसँग प्रचण्ड र माधव नेपालको छलफल

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छलफल गरेका छन्।

प्रकाशित
शुक्रबार, माघ १४, २०७८  ०७:२५

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ।

प्रकाशित
बिहीबार, माघ १३, २०७८  २३:१५

कोरोना प्रोटोकलप्रति ओलीको हेलचक्र्याइँ, 'पोजेटिभ' भएपनि पुगे सार्वजनिक रक्तदानमा

माघ ९ गते ओलीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। एमालेले माघ ११ गते सार्वजनिक रूमपा नै विज्ञप्ति जारी गरेर अध्यक्ष ओलीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो। तर...

प्रकाशित
बिहीबार, माघ १३, २०७८  १९:३०

राष्ट्रपतिसँग प्रधानमन्त्रीले भने - गठबन्धनसँग छलफल गरेर स्थानीय निर्वाचनबारे निर्णय लिन्छु

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार अपराह्न राष्ट्रपति भवन शीतलनिवासमा समसामयिक विषयमा छलफल भएको छ।

प्रकाशित
बिहीबार, माघ १३, २०७८  १८:३६

कांग्रेसको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक शुक्रबार

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्‍ने भएको छ। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै शुक्रबार दिउँसो ३ बजे बैठक बस्‍ने जानकारी गराएका हुन्।

प्रकाशित
बिहीबार, माघ १३, २०७८  १८:२०

राष्ट्रियसभाको बैठक माघ १७ गते

संघीय संसद्का महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनामा राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने उल्लेख छ।