बुधबार, भदौ ३, २०८३

बार एसोसिएसनको निर्वाचन १९ चैतमा

आइतबार, माघ १६, २०७८
कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ।

सहिदकै कारण मुलुकमा संघीय लोकतान्त्रिक प्रणाली सम्भव : प्रधानमन्त्री देउवा

आइतबार, माघ १६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको बलिदानकै कारण आज मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था सम्भव भएको बताएका छन्।

कुनै पनि बहानामा स्थानीय निर्वाचन सार्न हुँदैन : कोइराला

आइतबार, माघ १६, २०७८
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन्।

सहिदको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

सहिदको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक आन्दोलनमा सहिद भएकाहरुको सत्यतथ्य विवरणसहित एकीकृत अभिलेख तयार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
सहिदका सपना पुरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुन्छ : राष्ट्रपति भण्डारी

सहिदका सपना पुरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने...
सहिदको बलिदानले नै जनताको शासन स्थापित हुनसकेको हो : प्रधानमन्त्री देउवा

सहिदको बलिदानले नै जनताको शासन स्थापित हुनसकेको हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन...
वैशाखमै स्थानीय तहको निर्वाचन गर्न एमालेको माग

वैशाखमै स्थानीय तहको निर्वाचन गर्न एमालेको माग

नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ।
संसद् बैठक १० दिन पछि सर्‍यो

संसद् बैठक १० दिन पछि सर्‍यो

तिनिधिसभाको बैठक १० दिन पछि सरेको छ। १६ माघ (आइतबार) का लागि डाकिएको बैठक २६ माघलाई सरेको हो।
प्रकाशित
शनिबार, माघ १५, २०७८  २०:०५

प्रतिनिधिसभा बैठक आइतबार १ बजे बस्‍ने

आइतबारको बैठकको सम्भावित कार्यसूचीमा सहिदहरूप्रति श्रदाञ्जली, थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने र पूर्वसांसद जगतबहादुर ताजपुरियाको निधनमा श्रदाञ्जली अर्पण गर्ने रहेका छन्।

प्रकाशित
शनिबार, माघ १५, २०७८  १९:४१

चुनावको अन्योल अन्त्य भयो : ज्ञवाली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले स्थानीय निर्वाचनको अन्योल अन्त्य भएको बताएका छन्।

प्रकाशित
शनिबार, माघ १५, २०७८  १९:०६

सहिद ‘दुर्गानन्द झा’ जसलाई फाँसी दिन मुलुकी ऐन नै संशोधन गरिएको थियो

दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो तर उनले मृत्युदण्ड नै रोजे, निरंकुश शासनविरुद्ध झुकेनन्। दुर्गानन्दकी आमाले छोराको शवको अन्तिम संस्कार गर्नका लागि शव मागिन्, तर राज्यले शव पनि दिएन।...

प्रकाशित
शनिबार, माघ १५, २०७८  १८:५१

कानुनविद्‌हरुले भने - वैशाखभित्रै स्थानीय निर्वाचन गर्नुपर्छ, सार्न खोजे संविधान विपरीत

कानुनविद्हरुले वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्‍न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन्।

प्रकाशित
शनिबार, माघ १५, २०७८  १८:३४

स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सत्तारुढ गठबन्धनको सहमति

सत्तारुढ गठबन्धनका नेताहरुबो शनिबार साँझ बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनका दलहरुबीच सहमति जुटेको छ।

प्रकाशित
शनिबार, माघ १५, २०७८  १८:०६

स्थानीय निर्वाचनका विषयमा राष्ट्रपतिको पत्रबारे शितलनिवासले भन्यो- ‘टकिङ नोट’ मात्र हो

स्थानीय निर्वाचनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवलाई पत्र पठाउँदै दबाब दिएको भन्‍ने समाचारहरु प्रकाशित भएपछि राष्ट्रपति कार्यालय शितल निवासले प्रष्ट पारेको छ।

प्रकाशित
शनिबार, माघ १५, २०७८  १७:५०

कार्यव्यवस्था परामर्श समितिको बैठक आइतबार बस्दै

संघीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा एमालेको लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

प्रकाशित
शनिबार, माघ १५, २०७८  १७:१४

चुनावको मिति तय गर्न फेरि सुरु भयो सत्तासाझेदार दलको बैठक

स्थानीय तहको निर्वाचनलगायत विषयमा विचार–विमर्श गर्न सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रारम्भ भएको छ।

प्रकाशित
शनिबार, माघ १५, २०७८  १७:०१

राष्ट्रपतिले स्‍थानीय निर्वाचन गराउन दबाब दिँदै प्रधानमन्‍त्रीलाई सम्झाइन् विगत र संविधान (पत्रसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचन समयमै सम्पन्‍न गर्नका लागि दबाब दिँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई लिखित पत्र पठाएकी छन्।

प्रकाशित
शनिबार, माघ १५, २०७८  १६:३६

वैशाखमै भए पनि चुनावमा जान गठबन्धन तयार, राष्ट्रपतिको दबाब 'असंवैधानिक'

राष्ट्रपतिले प्रधानमन्त्रीलाई दिइएको पत्र संवैधानिक नभएको निचोडसहित राजनीतिक र कूटनीतिक भन्दा दबाब दिन खोजिएको निष्कर्ष बैठकले निकालेको छ।

प्रकाशित
शनिबार, माघ १५, २०७८  १६:२५

स्थानीय निर्वाचनको मिति तय गर्न गठबन्धनले कानुनविद्हरुसँग परामर्श गर्दै

प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठक बेलुका ४ बजे फेरि बस्ने गरी सकिएको थियो। स्थानीय निर्वाचनका विषयमा गठबन्धनभित्रका दलहरुबीच मतभेद रहेको छ।

प्रकाशित
शनिबार, माघ १५, २०७८  १३:५०

गठबन्धनको औचित्यमाथि प्रश्न उठ्छ : रामचन्द्र पौडेल

सत्तारुढ दलहरूको उच्चस्तरीय समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास दिनुपर्ने बताएका छन्।