मंगलबार, भदौ २, २०८३

एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने छ : पुष्पा भुसाल

आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता भुसालले एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने दाबी गरेकी हुन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले एमसीसीले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने बताएकी छन्। आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता भुसालले एमसीसीले नेपालको अर्थतन्त्र बलियो बनाउने दाबी गरेकी हुन्।

'यसले नेपालमा रोजगारी वृद्धि गर्नेछ। सडक विस्तार हुनेछ। विद्युत बढाउन सहयोग पुग्नेछ। जसले गर्दा अर्थतन्त्र बलियो हुनेछ,' उनले भनिन्। सांसद भुसालले यसमाथि सरकारले व्यात्मक घोषणा गरेर प्रष्ट पारिदिएको समेत बताएकी छन्। 

उनले एमसीसी दुई पक्षीय सम्झौता भएको र यसमा आर्थिक सुशासन तथा पारदर्शीता भएको उनको भनाइ छ। यसका साथै उनले समय सीमाभित्रै लक्षीत क्षेत्रमा यसको सदुपयोग गर्नुपर्ने बताएकी छन्।


प्रकाशित: Feb 27, 2022| 20:35 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...