मंगलबार, भदौ २, २०८३

'एमसिसीमाथि छलफल गरियोस्' भन्ने प्रस्ताव बहुमतले स्वीकृत

 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- प्रतिनिधि सभाले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। 

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन्।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तावका सम्बन्धमा पक्षविपक्षमा उठेका प्रश्नको जवाफ दिएका थिए।

प्रतिनिधिसभाको अर्काे बैठक साँझ ६ः३० बजे बस्नेछ।

प्रकाशित: Feb 27, 2022| 18:22 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...