मंगलबार, भदौ २, २०८३

एमसीसीको मतदान प्रक्रियामा झलनाथले भाग नलिने

एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भाग नलिने भएका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले भाग नलिने भएका छन्।

एमसीसी संसदबाट पारित गर्नका लागि आइतबार साँझ साढे ६ बजेपछि प्रतिनिधिसभाको अर्को बैठक बोलाइएको छ। उक्त बैठकमा एमसीसी सम्झौता पारित गर्न मतदान हुनेछ। तर, नेता खनालले आफू मतदान प्रक्रियामा सहभागी नहुने बताएका छन्।



प्रकाशित: Feb 27, 2022| 18:44 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...