नेपालको परराष्ट्रनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति–आयमबारे अनुभव हासिल गरी मुलुकको प्रतिनिधित्व गर्नसक्ने क्षमता भएको तथा सम्पादन गर्नुपर्ने प्रमुख कार्यबारे ज्ञान र अनुभव भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ।
२०१५ सालमा बाग्लुङ गलकोटमा जन्मिएका विश्वकर्मा स्कुल पढ्दै गर्दा राजनीतिमा जोडिन पुगेका थिए। २०२७ सालमा उनी स्कुलका तत्कालीन हेडमास्टर चित्रबहादुर केसी र शिक्षक झलनाथ खनालको सम्पर्कपछि राजनीतिमा आएका थिए।
सत्तापक्षीय गठबन्धनमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ५-५, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक-एक उम्मेदवार विजयी भएका छन्। त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट प्रदेश १...
प्रदेश १ राष्ट्रियसभामा अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्। उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको आज भइरहेको चुनावमा गठबन्धनले सबै सिट जितेर नेपाली राजनीतिमा तरंग ल्याउने दाबी गरेका छन्।
२० फागुनबाट राष्ट्रिय सभातर्फ रिक्त हुने १९ पदमा पदपूर्तिका लागि सातै प्रदेशमा बुधबार मतदान हुँदै छ। राष्ट्रिय सभा सदस्य १९ पदका लागि निर्वाचन हुन लागेको हो।
‘राष्ट्रियसभा निर्वाचनमा पनि गठबन्धन दलहरुबीचमा तालमेल भएको छ। अब तीन तहका निर्वाचनमा पनि तालमेल गरेर जाँदा घाटा हुँदैन,’ संस्थापन समूहका अर्का एक नेता भन्छन्, ‘यद्यपि अहिले नै यसै हुन्छ भनेर...
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा मंगलबार बसेको केन्द्रीय पदाधिकारीको बैठकले आफ्नो पार्टीको उम्मेदवार नभएका प्रदेशमा मतदान बहिष्कार गर्ने भएको हो।