बुधबार, भदौ ३, २०८३

राष्ट्रियसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी पूरा

मंगलबार, माघ ११, २०७८
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य १९ पदका लागि बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको छ।

चीनबाट फर्किए वर्षमान, भन्छन्- महासचिवमा दाबी गरेकै हुँ

सोमबार, माघ १०, २०७८
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वदेश फर्किएका छन्। असोज १३ गते उपचारका लागि थाइल्यान्ड गएका पुन उतैबाट चीन गएका थिए। करिब ४ महिनापछि नेता पुन सोमबार स्वदेश फर्किएका हुन्।

'अर्ली इलेक्सन'को प्रचण्ड पासा विफल!

सोमबार, माघ १०, २०७८
‘अब वैशाखमा स्थानीय तहको निर्वाचन हुँदैन। आइतबारको छलफलपछि कानून मन्त्रालयले ऐन संशोधनको तयारी थालिसकेको छ। चाँडै नै क्याबिनेट बैठकमा प्रस्ताव मन्त्रालयले लैजान्छ,’ बालुवाटार स्रोत भन्छ, ‘ऐन संशोधन भएपछि कात्तिकमा स्थानीय...

कांग्रेस गण्डकी प्रदेश कार्यलयको मुख्य सचिवमा प्रकाश बराल नियुक्त

कांग्रेस गण्डकी प्रदेश कार्यलयको मुख्य सचिवमा प्रकाश बराल नियुक्त

नेपाली कांग्रेसको १४ महाधिवेशनबाट प्रदेश प्रतिनिधिका रुपमा चुनिएका बराललाई आइतबार प्रदेश सभापति शुक्रराज शर्माले पदभार ग्रहण गराएका हुन्।
शेखर समूहले भन्‍यो- सभापतिले एक्लौटी निर्णय गरे, चुनावमा गठबन्धन घातक

शेखर समूहले भन्‍यो- सभापतिले एक्लौटी निर्णय गरे, चुनावमा गठबन्धन घातक

नेपाली कांग्रेसको शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल नै नगरी निर्वाचनका विषयमा निर्णय गरेको भन्दै आपत्ति जनाएको छ। त्यसैगरी पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्षसमेत शेखर...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, निर्वाचनसम्बन्धी ऐन संशोधन मुख्य एजेन्डा!

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, निर्वाचनसम्बन्धी ऐन संशोधन मुख्य एजेन्डा!

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधामन्त्रीको सचिवालयले जनाएको छ।
मन्त्री यादवको दाबी- फेरि गौर नरसंहार दोहोर्‍याउँछु भनेको थिइनँ, अपव्याख्या गरियो

मन्त्री यादवको दाबी- फेरि गौर नरसंहार दोहोर्‍याउँछु भनेको थिइनँ, अपव्याख्या गरियो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले तारिकाले अपव्याख्या गरिएको आरोप लगाएकी छन्।
विधान मिच्दै, गतिविधि गर्दै

विधान मिच्दै, गतिविधि गर्दै

तरुण दलका अध्यक्षसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बस्नेतले भनेजस्तो पार्टीले अधिवेशन गराएर मात्रै जिम्मेवारी हस्तान्तरण गर्न निर्देशन नदिएको उपसभापति धनराज गुरुङ बताउँछन्।
प्रकाशित
सोमबार, माघ १०, २०७८  ०७:१४

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारदेखि हुने निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।

प्रकाशित
सोमबार, माघ १०, २०७८  ०६:३५

प्रचण्डले बोलाए केन्द्रीय कमिटी बैठक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी माघ २७ गतेदेखि सुरु हुने गरी केन्द्रीय समिति बैठक बोलाएका छन्।

प्रकाशित
आइतबार, माघ ९, २०७८  २०:५०

प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना सशस्त्र प्रहरी सक्षम : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले भने, 'मुलुकमा संकट आउँदा, असमान्य परिस्थितिमा विनाशकारी भूकम्प तथा जुनसुकै विपद्का बेला र कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको छ, आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाउनु...

प्रकाशित
आइतबार, माघ ९, २०७८  १९:०१

स्थानीय तहको चुनाव २०७९ असोजपछि गर्ने सत्तारुढको सहमति

स्थानीय तहको २०७४ सालमा वैशाख ३१ गते पहिलो, जेठ ३१ गते दोस्रो र असोज २ गते तेस्रो चरणको चुनाव भएको थियो। भट्टराईका अनुसार स्थानीय तहको तेस्रो चरणको कार्यकाल २०७९ असोज...

प्रकाशित
आइतबार, माघ ९, २०७८  १८:२०

स्थानीय तहको निर्वाचन ऐन संशोधन गर्न गठबन्धनलाई कानुनविद्हरुको सुझाव

स्थानीय तहको निर्वाचन ऐन संशोधन गर्न सत्तारुढ गठबन्धन दलहरुलाई सुझाएको छ।

प्रकाशित
आइतबार, माघ ९, २०७८  १७:०४

विज्ञप्तिमार्फत 'पानीमाथिको ओभानो' बनेको एमाले

अधिकांश बुँदामा वर्तमान सरकारलाई ‘परमादेशी’ करार गर्दै कोभिड महामारीमा समेत सरकारी अधिकारीहरूले लापरबाही गरेको एमालेले बताएको छ।

प्रकाशित
आइतबार, माघ ९, २०७८  १६:०७

मूल सिद्धान्तलाई संशोधन गरेर राप्रपाले निर्वाचन आयोगको निर्देशन मान्दैन : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको मूल सिद्धान्तलाई नै संशोधन गर्न निर्वाचन आयोगले दिएको निर्देशन मान्न नसकिने बताएका छन्।

प्रकाशित
आइतबार, माघ ९, २०७८  १५:३७

राप्रपाले निर्वाचन आयोगको निर्णयमा कानुनी र राजनीतिक उपचार खोज्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दू राष्ट्र, राजसंस्था, पार्टीको झण्डालगायत विषयमा निर्वाचन आयोगले उठाएको प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको ठहर गरेको छ।

प्रकाशित
आइतबार, माघ ९, २०७८  १४:४५

निर्वाचन तयारीका लागि १२० दिन चाहिन्छ, सरकारले चाँडै मिति घोषणा गरिदेओस् : आयोग

निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनुपर्ने जिम्मेवारी सरकारको भएको बताएको छ।

प्रकाशित
आइतबार, माघ ९, २०७८  १२:४७

प्रमुख प्रतिपक्षीको नजरमा सरकार पूर्ण असफल (ओलीको वक्तव्यसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सबैतिर असफल टिप्पणी गरेका छन्।

प्रकाशित
आइतबार, माघ ९, २०७८  १२:२६

लुम्बिनी र मधेस प्रदेशका मुख्यमन्त्रीसहित १२ जिल्लाका प्रजिअलाई गृहमन्त्रीको टेलिफोन

गृहमन्त्री बालकृष्ण खाणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन सम्पर्क गरी सीमा नाकाबाट भित्रने नागरिकहरूमा कोभिड–१९ संक्रमण, होल्डिङ सेन्टरको अवस्था, एन्टीजेन्ट परीक्षणलगायतबारे जानकारी लिएका छन्।

प्रकाशित
आइतबार, माघ ९, २०७८  ११:४६

निर्वाचन आयोगको पत्रपछि संकटमा राप्रपा

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगको पत्र संविधानको भावना र मर्मविपरीत रहेको बताएका छन्। आयोगलाई यसको जवाफ राप्रापले लेखेर दिने लिङ्देनले बताइसकेका छन्।