मंगलबार, भदौ २, २०८३

स्थानीय तह निर्वाचनका लागि ५१ दल आयोगमा दर्ता

स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म ५१ दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।
 |  शनिबार, फागुन १४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १४, २०७८

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म ५१ दलले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।

नेपाली कांग्रेस, एमाले, माआवादी केन्द्रसहितले ५१ दलले आयोगमा निवेदन दर्ता गराएका हुन्। उनीहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन्।

स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ५१ राजनीतिक दलको निवेदन प्राप्त भएको आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए।आयोगले फागुन ५ गतेदेखि दल दर्ता थालेको थियो।

प्रकाशित: Feb 26, 2022| 08:30 शनिबार, फागुन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...