जनता समाजवादी पार्टी (जसपा) ले एक विज्ञप्ति जारी गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकी रेणुकुमारी यादवको जोगाउ गरेको छ। जसपाले विज्ञप्तिमा मन्त्री यादवले दिएको अभिव्यक्तिबारे कुनै केही उल्लेख गरिएको...
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र महतोले स्थानीय स्थानीय तह निर्वाचन ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए। उनले स्थानीय तहमा चरणको कुनै कुरा नै नभएकोले यो स्थानीय तहमा ल्याउनु भनेको प्रदेशसभा...
संविधानविद् भीमार्जुन आचार्यले संविधानले तोकेकै समयमा निर्वाचन गराउन दलहरूलाई सुझाएका छन्। सत्तारुढ गठबन्धनमा रहेका दलहरुले तीनै तहको चुनाव एकसाथ गर्ने भन्ने छलफल गरिरहेको समयमा संविधानविद् आचार्यले भने संविधानले तोकेकै समयमा...
नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ।
नेकपा माओवादी केन्द्रले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्य (पूर्व) हरूको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्नु प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन्।
‘विभिन्न बहानामा स्थानीय चुनाव समयमै नगर्ने र स्थानीय तह रिक्त बनाउँदै दुरुपयोग गर्ने पाँच दलीय गठबन्धनको कुनियतप्रति एमालेको गम्भीर असहमति छ,’ एमाले महासचिव शंकर पोखरेलले लेखेका छन्।
राप्रपाले एक सिट आफूहरुलाई दिए सहमति बन्न सक्ने बताउँदै आएको छ। तर एमाले भने तीनै सिटमा आफूलाई सघाउनुपर्ने बताउँदै आएको छ। एमालेको प्रस्तावलाई राप्रपाले अस्वीकार गरिसकेको छ।
'चैतसम्ममा मैले खोप लगाउनयोग्य सबैलाई निशुल्क खोप लगाइसक्ने बताएको थिए,' प्रधानमन्त्री देउवाले भने, 'त्यसका लागि अहिले खोप अभियान जारी छ। हालसम्म १८ वर्षमाथि उमेरसमूहका ६५ प्रतिशत नागरिकलाई खोप दिइएको छ।'
नेपाली कांग्रेसले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्ला कार्यसमितिको अधिवेशन गर्न बाँकी छ।