मंगलबार, भदौ २, २०८३

एमाले अध्यक्ष ओली पोखरा प्रस्थान गर्दै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन्।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन्। एमाले कास्कीले आयोजना गरेको कार्यकस्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न उनी शुक्रबार बिहान साढे १० बजे पोखरा जान लागेका हुन्।

यति एयरमार्फत उनी पोखरा जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ। कार्यक्रम सकेर उनी आजै काठमाडौं फर्किने  छन्।

प्रकाशित: Feb 25, 2022| 09:58 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...