मंगलबार, भदौ २, २०८३

खुमलटारमा माओवादीको आकस्मिक बैठक

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता आकस्मिक छलफलमा जुटेका छन्।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेता आकस्मिक छलफलमा जुटेका छन्। एमसीसीको विषयमा फरक मत राख्दै आएका माओवादीका नेताहरू सत्ता गठबन्धनबाट बाहिरुनू पूर्व छलफलमा जुटेका छन्। 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आकस्मिक रुपमा पार्टीका नेता तथा सांसदहरूलाई बोलाएर छलफलमा जुटेका हुन्। छलफल अहिले खुमलटारमा जारी छ। 

एमसीसीको विपक्षमा उभिने र सरकारबाट बाहिरने विषयमा छलफल भइरहेको नेता कृष्णबहादुर महराले जानकारी दिएका छन्।

प्रकाशित: Feb 25, 2022| 10:33 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...