मंगलबार, भदौ २, २०८३

नायल पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध छु : मन्त्री आले

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नायल पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्।
 |  शुक्रबार, फागुन १३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १३, २०७८

काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नायल पर्यटकीय क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन्। 

कैलाली, कञ्चनपुर र डडेल्धुराको त्रिबिन्दुमा पर्ने पर्यटकीय क्षेत्र नायलको भ्रमण गर्दै शुक्रबार उनले गुरुयोजना बनाइ यस क्षेत्रको विकासका कार्य अगाडि बढाइने बताए। पर्यटकीय क्षेत्र पुग्‍ने सडकको स्तरवृद्धिका लागि चाँडै कार्य अगाडि बढाइने उनले बताए।

'नायल गाउँको ऐतिहासिक लोक सांस्कृतिक पुरातात्विक क्षेत्रको संरक्षण गर्नका लागि कार्यक्रम सञ्चालन हुन्छ,' उनले भने, 'नायल गाउँलाई पूर्वडोटी र दक्षिण कञ्चनपुरसम्म जोड्दै ऐतिहासिक प्राकृतिक क्षेत्रको विकासका कार्यक्रम सञ्चालन गर्न इच्छुक छु।' 

प्रकाशित: Feb 25, 2022| 22:30 शुक्रबार, फागुन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...