मंगलबार, भदौ २, २०८३

माओवादी संसदीय दलको बैठक बस्दै

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्ने भएको छ।

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सहमतिपछि माओवादीको संसदीय दलको बैठक बस्न लागेको हो।

नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा माओवादीको संसदीय दलको बैठक बस्ने छ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको छ। आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा आवद्ध दलहरू एकमत भएका छन्।

प्रकाशित: Feb 27, 2022| 13:11 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...