मंगलबार, भदौ २, २०८३

गठबन्धनको बैठकलगत्तै मन्त्रिपरिषद्‍ बैठक बस्ने

सत्ता गठबन्धनको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं- सत्ता गठबन्धनको बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। व्याख्यात्मक घोषणा मन्त्रिपरिषद्‍बाट पास गरेर संसद्‍‍मा लैजाने तयारीका साथ मन्त्रिपरिषद्‍ बैठक बस्ने भएको हो।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ।

पाँच दलीय सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी संसद्‍बाट अनुमोदन गर्ने निर्णय गरेसँगै मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले व्याख्यात्मक टिप्पणीसहित एसीसी अनुमोदन गर्ने निर्णय गरेको छ। 


प्रकाशित: Feb 27, 2022| 11:41 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...