काठमाडौं– प्रतिनिधिसभाको बैठक सुरु भएको छ। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै नेकपा एमालेका सांसदहरुले नाराबाजी सुरु गरेका छन्।
नाराबाजीबीच सभामुखले बैठक अघि बढाएका छन्।