मंगलबार, भदौ २, २०८३

जसपाका १४ नेता–कार्यक्रता पार्टीबाट निष्कासित

जनता समाजवादी पार्टीले १४ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– जनता समाजवादी पार्टीले १४ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ। पार्टीको गण्डकी प्रदेश कमिटीले १४ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन जनाएको हो।

निष्कासनमा पर्नेमा गणेश मान गुरुङ, हुम गुरुङ, दीपक तमाङ, काशी माया गुरुङ, किसान विश्वकर्मा, कुल बहादुर भुजेल, लक्ष्मण गुरुङ, मङ्गल लामा, विष्णु गुरुङ, राजु गुरुङ, गोपाल मान गुरुङ र खड्क बहादुर गुरुङ रहेका छन्। उनीहरुलाई केही दिनअघि एमालेमा प्रवेश गरेसँगै जसपाले पार्टीबाट निष्कासित गरेको हो।

 

प्रकाशित: Feb 27, 2022| 19:15 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...