मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय

एमसीसीमा व्याख्यात्मक घोषणा समावेश गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– मन्त्रिपरिषद् बैठकले एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणा समावेश गर्ने निर्णय गरेको छ। अहिले साँझ संसद्भवन नयाँ बानेश्वरमा बसेको बैठकले सो निर्णय गरेको हो।

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएपछि मन्त्रिपरिषद् बैठक बसेको हो। अब केहीबेरमा प्रतिनिधिसभाको बैठक बस्ने र एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुने तयारी छ। ८ फागुनमा प्रस्तुत भएको एमसीसीमाथि आज नै छलफल सुरु भएको थियो। 

प्रकाशित: Feb 27, 2022| 18:31 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...