मंगलबार, भदौ २, २०८३

अमेरिकाका लागि नेपाली राजदूतमा खत्री नियुक्त

अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त भएका छन्।
 |  आइतबार, फागुन १५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १५, २०७८

काठमाडौं– अमेरिकाका लागि नेपाली राजदूतमा प्रा. श्रीधर खत्री नियुक्त भएका छन्।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ अनुसार खत्रीलाई अमेरिकाका लागि आवासीय राजदूत नियुक्त गरेकी हुन्। 

त्रिविका प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक हुन्।

प्रकाशित: Feb 27, 2022| 17:30 आइतबार, फागुन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...