शुक्रबार, असार ५, २०८३

एउटै व्यक्तिलाई पटक-पटक सिंहदरबार छिर्ने अधिकार दिन हुँदैन : विश्‍वप्रकाश शर्मा

शनिबार, भदौ ४, २०७९
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन्।

माओवादीले सातै प्रदेशमा प्रशिक्षण सञ्‍चालन गर्ने, नारायणकाजीलाई घोषणापत्रको जिम्मा

शनिबार, भदौ ४, २०७९
नेकपा माओवादी केन्द्रले चुनावलाई लक्षित गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। माओवादीको शनिबार बसेको स्थायी कमिटी बैठकले सातै प्रदेशमा गर्ने प्रशिक्षण कार्यक्रमको मिति पनि तय गरेको छ।

माधव नेपालले भने - एमालेसँग मिल्ने कल्पना पनि नगरौं, ओलीले भ्रम फैलाए मुखभरिको जवाफ दिऔं

शनिबार, भदौ ४, २०७९
नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीबारे सकारात्मक कुरा गर्दै नगर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिएका छन्।

ओलीको चेतावनी- चुनावपछि एमाले सरकार नबने देश झन तहसनहस हुन्छ

ओलीको चेतावनी- चुनावपछि एमाले सरकार नबने देश झन तहसनहस हुन्छ

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरको चुनावपछि आफ्नो पार्टीको सरकार नबने देश झन तहसनहस हुने चेतावनी दिएका छन्।
माओवादी पदाधिकारीमा एकमात्र महिला: बाहुनको वर्चश्व, दलित शून्य

माओवादी पदाधिकारीमा एकमात्र महिला: बाहुनको वर्चश्व, दलित शून्य

समावेशीको वकालत गर्ने प्रचण्डले बनाएको पदाधिकारीको सूचीमा महिला एक र दलितको संख्या शून्य छ। त्यसैगरी २१ पदाधिकारीमा १२ जना ब्राहमण समुदायका छन्।
आमचुनावमा कांग्रेसको रणनीति : उम्मेदवारी धेरै दिनेभन्दा पनि परिणाम धेरै ल्याउनेमा केन्द्रित

आमचुनावमा कांग्रेसको रणनीति : उम्मेदवारी धेरै दिनेभन्दा पनि परिणाम धेरै ल्याउनेमा केन्द्रित

प्रवक्ता महतले भने, 'गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा कांग्रेसले सिट धेरै लिनेभन्दा पनि परिणाम धेरै ल्याउने विषयमा केन्द्रित गरेको छ। हाम्रो फोकस कति धेरै क्षेत्रमा उम्मेदवारी दिनेभन्दा पनि कति धेरै ठाउँमा...
भदौ १० देखि 'जनताको साथमा कांग्रेस' अभियान

भदौ १० देखि 'जनताको साथमा कांग्रेस' अभियान

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनका क्रममा कांग्रेसको १४ दिने अभियानका विषयमा जानकारी गराएका हुन्।
माओवादीमा देव गुरुङलाई महासचिवको चिठ्ठा, छानिए २१ पदाधिकारी

माओवादीमा देव गुरुङलाई महासचिवको चिठ्ठा, छानिए २१ पदाधिकारी

महासचिवको दावेदारी गर्दै आएका वर्षमान र जनार्दनलाई पाखा लगाएर महासचिवमा सर्वसम्मत चयन भए गुरुङ।
प्रकाशित
शनिबार, भदौ ४, २०७९  १५:२६

ओली अत्याचार खप्न नसकेर नयाँ पार्टी जन्माएका हौं : नेता नेपाल

नेपालमा कम्युनिस्टबाहेक अन्य पार्टीको भविष्य नरहेको नेता नेपालको ठोकुवा।

प्रकाशित
शनिबार, भदौ ४, २०७९  १५:०९

शीतलनिवासबाट नागरिकता विधेयक पुनः फिर्ता आए फेरि पठाउँछौं : सञ्चारमन्त्री कार्की

संसद् र राष्ट्रपतिबीच टकराव हुनु ठीक नभएको मन्त्री कार्कीको धारणा।

प्रकाशित
शनिबार, भदौ ४, २०७९  १४:१३

विकासबाहेक अरू स्वार्थ छैन : नेता पौडेल

निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन्।

प्रकाशित
शनिबार, भदौ ४, २०७९  १४:०७

प्रचण्ड र युरोपेली युनियनका राजदूतहरूबीच भेटवार्ता

युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटवार्ता गरेको छ।

प्रकाशित
शनिबार, भदौ ४, २०७९  १३:५८

गिरीको स्वास्थ्य अवस्था बुझ्न मेडिसिटी पुगिन् राष्ट्रपति भण्डारी

राष्ट्रपति भण्डारीले मेडिसिटी अस्पताल पुगेर उपचारार्थ नेता गिरीको स्वास्थ्यबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेकी हुन्।

प्रकाशित
शनिबार, भदौ ४, २०७९  १३:४१

गगन थापाले खोजे चुनावपछि सत्ता गठबन्धन कायम रहने ग्यारेन्टी

सत्तामा बसेर कांग्रेसलाई दलाल भन्नेहरूसँग तालमेल गरेर चुनावमा जाने पार्टी निर्णय शिरोपर गर्नुपर्ने बाध्यता रहेको नेता थापाको गुनासो।

प्रकाशित
शनिबार, भदौ ४, २०७९  १३:२९

कमल थापाद्वारा उपाध्यक्षसहित पाँच पदाधिकारी मनोनित

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पाँच जनालाई पदाधिकारीमा मनोनित गरेका छन्।

प्रकाशित
शनिबार, भदौ ४, २०७९  ०६:२१

पदाधिकारी चयन गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ।

प्रकाशित
शुक्रबार, भदौ ३, २०७९  २३:४५

निर्वाचनमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता

समता फाउन्डेशन र साझेदारी सशक्तिकरण केन्द्रद्वारा आज वीरेन्द्रनगरमा सम्पन्न निर्वाचनमा दलित समुदायको प्रतिनिधित्व सवालसम्बन्धी कार्यक्रममा दलका प्रमुख नेताहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्।

प्रकाशित
शुक्रबार, भदौ ३, २०७९  २३:१५

नेकपा एसद्वारा उम्मेदवार छनोटको गृहकार्य सुरु

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको सिफारिस एवं छनोट गर्न यही भदौ १० गतेभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्न निर्देशन...

प्रकाशित
शुक्रबार, भदौ ३, २०७९  २२:५०

रामचन्द्र पौडेलले दोहोर्‍याए- तनहुँ–१ बाटै चुनाव लड्छु

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन्। गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका...

प्रकाशित
शुक्रबार, भदौ ३, २०७९  २१:०६

गठबन्धनको सूत्रधार मै हुँ, तनहुँ-१ मा अरुको दाबी लाग्दैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने बताएका छन्। तनहुँको दमौलीमा पुगेका उनले यस्तो बताएका हुन्।