राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बिहीबार जस्ताको तस्तै पारित गरेपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन्।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ। यसअघि बिहीबार दुईपटक समय निर्धारण गरिएको बैठक अन्तिम समयमा स्थगित भएर आज बिहानका लागि बोलाइएको थियो।
प्रचण्ड ०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनको तर्फबाट चितवन–३ बाट उम्मेदवार बनेका थिए। दाहालसँगको प्रतिस्पर्धामा नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे मैदानमा थिए।
प्रतिनिधिसभाको बिहीबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको उक्त विधेयकलाई पारित गरेको हो। संविधानले व्यवस्था गरेको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुनु सकारात्मक विषय रहेको विज्ञहरुले बताएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने...
काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले बिहीबार काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र सहरी विकास मन्त्रीसहितको बैठकमा तत्कालाई अवरोध हटाउने सहमतिप्रति खुसी व्यक्त गर्दै नबल्झिने...
नागरिकता विधेयकमा प्रस्तावलाई जस्ताको तस्तै पारित गर्ने पक्षमा १३५ मत परेको थियो। त्यस्तै उक्त प्रस्तावको विपक्षमा ६० मत परेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।
'माओवादी केन्द्रबाट प्रचण्डले संयोजन समिति बनाउने प्रस्ताव गरेकोले पनि त्यसमा पार्टीले समर्थन गरेको छ। चुनावसम्म अहिलेको गठबन्धनसँगै अघि बढे पनि चुनावपछि प्रगतीशील बाम पार्टीहरु एक हुने गरी गृहकार्य भइरहेको छ।'