बुधबार, असार ३, २०८३

मोरङ-२ मा मिनेन्द्रले पाएनन् टिकट, सुजातालाई मौका

कांग्रेसले मोरङ २ मा सुजाता कोइरालालाई टिकट दिएको छ। कांग्रेसले डा. मिनेन्द्र रिजाललाई पन्छाएर कोइरालालाई टिकट दिएको हो।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं– कांग्रेसले मोरङ २ मा सुजाता कोइरालालाई टिकट दिएको छ। कांग्रेसले डा. मिनेन्द्र रिजाललाई पन्छाएर कोइरालालाई टिकट दिएको हो।

अघिल्लो चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिट मात्रै जित्दा पनि वाम गठबन्धनलाई रिजालले पराजित गरेका थिए। रिजाल र कोइराला दुवै शेखर कोइराला खेमाका हुन्।

प्रकाशित: Oct 09, 2022| 09:14 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...