बुधबार, असार ३, २०८३

कांग्रेसबाट चितवन–१ मा विश्व पौडेल, २ मा उमेश श्रेष्ठले पाए टिकट

सत्तारूढ दल नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–१ र चितवन–२ का लागि टिकट फाइनल गरेको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसले चितवन निर्वाचन क्षेत्र नम्बर–१ र चितवन–२ का लागि टिकट फाइनल गरेको छ।

पार्टी संसदीय बोर्डको बैठकले चितवन–१ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं अर्थशास्त्री डा. विश्वनाथ पौडेल र चितवन–२ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई टिकट दिने निर्णय गरेको हो। दुवै सत्ता गठबन्धनका साझा उम्मेदवार हुनेछन्। 

चितवन–१ मा अर्का अर्थशास्त्री स्वर्णीम वाग्लेले पनि टिकटको चाहना गरेका थिए। 

प्रकाशित: Oct 09, 2022| 11:27 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...