बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक (सूचीसहित)

प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक (सूचीसहित)

निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं- निर्वाचन आयोगले प्रदेशतर्फका समानुपातिक उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ। आयोगले आइतबार बिहान प्रदेशसभाको समानुपातिक सूची सार्वजनिक गरेको हो।  

राजनीतिक दलले असोज २ र ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस गरेका थिए। बन्दसूचीमाथि असोज १५ र १६ संशोधनका लागि समय दिइएको थियो।

प्रकाशित: Oct 09, 2022| 09:08 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...