बुधबार, असार ३, २०८३

काठमाडौं २ मा गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्ती

गठबन्धनबाट माओवादीको भागमा परेको काठमाडौं २ मा माओवादीले घर्तीलाई टिकट दिएको हो।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा माओवादी केन्द्रले काठमाडौं २ मा पूर्वसभामुख ओनसरी घर्तीलाई टिकट दिएको छ। गठबन्धनबाट माओवादीको भागमा परेको काठमाडौं २ मा माओवादीले घर्तीलाई टिकट दिएको हो।

रुपन्देही १ बाट उठ्ने तयारीमा रहे पनि त्यो क्षेत्र गठबन्धनले एमाले त्यागेका घनश्याम भुसाललाई दिने भएपछि घर्तीलाई काठमाडौं २ मा टिकट दिइएको हो।

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त क्षेत्रबाट जितेका थिए। काठमाडौं २ मा एमालेले मणिराम फुयाललाई टिकट दिएको छ।

प्रकाशित: Oct 09, 2022| 10:18 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...