शुक्रबार, असार ५, २०८३

एमालेले भन्यो- नागरिकता विधेयकमा जवरजस्ती गरिए राम्रो हुँदैन

बिहीबार, भदौ २, २०७९
प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकता विधेयकमा जवरजस्ती गर्न खोजिए राम्रो नहुने बताएका छन्।

एमालेद्वारा नागरिकता विधेयक विषयगत समितिमा पठाउन माग

बिहीबार, भदौ २, २०७९
राष्ट्रपतिले चासो देखाएर नागरिकता विधेयक पुनर्विचार गर्न फिर्ता पठाउनुलाई राजनीतिक आँखाले हेर्न नहुने एमाले अडान।

मुखले मात्र क्रान्तिकारी भयौं, व्यवहारमा छैनौं : प्रचण्ड

बिहीबार, भदौ २, २०७९
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पार्टीमा विचलन देखा परेको टिप्पणी गरेका छन्।

संसद् बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

संसद् बैठक बस्दै, नागरिकता विधेयक पारित गर्ने तयारी

संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दै छ।
धरानका मेयर साम्पाङले सार्वजनिक गरे सय दिनका काम

धरानका मेयर साम्पाङले सार्वजनिक गरे सय दिनका काम

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका काम सार्वजनिक गरेका छन्।
माओवादी स्थायी कमिटीले पदाधिकारी टुंगो लगाउने

माओवादी स्थायी कमिटीले पदाधिकारी टुंगो लगाउने

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूबीच बैठक बस्ने भएको छ। बिहान १० बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको छ।
निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

निर्वाचन सुरक्षा योजना बनाउन आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारलाई बुधबार चार बुँदे निर्देशन दिएको छ।
प्रकाशित
बुधबार, भदौ १, २०७९  २२:२५

नेकपा एसबाट मन्त्री बने चौधरीले स्वीकारे - अस्तित्व रक्षाका लागि गठबन्धन

नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका मेटमणि चौधरीले अस्तित्व रक्षाका लागि गठबन्धन भइरहेको स्वीकार गरेका छन्। पार्टीको सिद्धान्त विचारभन्दा पनि आ-आफ्नो दलको अस्तित्व रक्षाका लागि गठबन्धन आवश्यक रहेको सहरी विकासमन्त्री मेटमणि...

प्रकाशित
बुधबार, भदौ १, २०७९  २०:२१

कांग्रेस नेता लेखकले भने - अब ५ वर्षभित्र दोधारामा सुक्खा बन्दरगाह बन्छ, तटबन्धनको काम सुरु भइसक्यो

नेता लेखकले दोधारा चाँदनी नगरपालिकामा भएको एक कार्यक्रममा नेता लेखकले भने, 'नेपाली कांग्रेसको सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढाएकोमा ०७४ सालको निर्वाचनमा कञ्‍चनपुर -३ मा कांग्रेस पराजित भएपछि प्रक्रिया...

प्रकाशित
बुधबार, भदौ १, २०७९  १९:३८

रेशम रिहाइको 'बार्गेनिङ' : आरजु जहाँ लड्छिन् त्यहीँ रञ्‍जिताको उम्मेदवारी

‘टीकापुरमा हामी ढुंगा उठाए पनि जित्छौँ। प्रधानमन्त्रीपत्‍नी आरजु लड्ने चुनाव क्षेत्र पर्खिएर बसेको छौं। आरजु जहाँबाट उठ्नुहुन्छ त्यहीँ रञ्‍जितालाई उठाउने तयारी हो, अन्यायमा पारेर निर्दोषलाई जेलमा थुन्दा पनि बेवास्ता गरेर...

प्रकाशित
बुधबार, भदौ १, २०७९  १८:४६

प्रचण्डको पार्टी एकताको प्रस्तावमा नेकपा एस सकारात्मक, भदौ २५ सम्म उम्मेदवार टुंग्याउने

नेकपा माओवादी केन्द्रले गरेको पार्टी एकताको प्रस्तावका सकारात्मक रहेको नेकपा एकीकृत समाजवादी (एस)ले जनाएको छ।

प्रकाशित
बुधबार, भदौ १, २०७९  १७:०३

भारतीय अर्थमन्त्री सिथारमणसँग राजदूत शर्माको भेट

भारतका लागि नेपाली राजदूत शंकर शर्माले भारतका अर्थमन्त्री निर्मला सिथारमणसँग भेटवार्ता गरेका छन्।

प्रकाशित
बुधबार, भदौ १, २०७९  १६:४८

माओवादीले बिहीबार पदाधिकारीको टुंगो लगाउने

नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ।

प्रकाशित
बुधबार, भदौ १, २०७९  १५:५७

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : ६ महिनापछि बस्यो सिफारिस समितिको पहिलो बैठक, अध्ययन सुरु

समिति गठन भएको करिब ६ महिनापछि बुधबार सिंहदरवारमा बसेको सो समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको हो।

प्रकाशित
बुधबार, भदौ १, २०७९  १२:५९

कांग्रेसले लत्यायो आफ्नै निर्णय

केन्द्रीय समितिले गरेको निर्णय नम्बर ४ मा भनिएको छ, 'अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भ्रातृ संघलाई यही २०७९ श्रावण मसान्तभित्र गठन र...

प्रकाशित
बुधबार, भदौ १, २०७९  ११:५४

सिन्धुलीबाट लड्दा प्रचण्डलाई कति सहज?

२०६४ सालयता भएका तीनवटा निर्वाचनमा प्रचण्डले चार क्षेत्रबाट निर्वाचन लडिसकेका छन्। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा–२ र काठमाडौं–१० गरी दुई ठाउँबाट निर्वाचित प्रचण्डले २०७० सालको निर्वाचनमा भने काठमाडौं–१० र...

प्रकाशित
बुधबार, भदौ १, २०७९  ११:४६

कमल थापा भन्छन्- गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक छैन

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र र राजतन्त्रको विवाद आवश्यक नरहेको बताएका छन्।

प्रकाशित
बुधबार, भदौ १, २०७९  १०:५१

एकीकृत समाजवादीले बोलायो बैठक

नेकपा एकीकृत समाजवादी पार्टीले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने भएको छ।

प्रकाशित
बुधबार, भदौ १, २०७९  ०८:३०

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

संघीय संसद र प्रदेश संसदको निर्वाचनको सिट बाँडफाँटका लागि गठित पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज बस्ने भएको छ।