बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • काठमाडौंका १० क्षेत्रमा राप्रपाबाट को बन्दैछन् उम्मेदवार? (सूचीसहित)

काठमाडौंका १० क्षेत्रमा राप्रपाबाट को बन्दैछन् उम्मेदवार? (सूचीसहित)

राप्रपाको संसदीय बोर्डले शनिबार उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं- राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। राप्रपाको संसदीय बोर्डले शनिबार उम्मेदवार टुंगो लगाएको एक नेताले जानकारी दिए।

National life

जस अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा रवीन्द्र मिश्र, २ मा नवराज शिंखडा, ३ मा गणेश गिरी, ४ मा ठाकुरमोहन श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्। उम्मेदवार टुंगो लगाए पनि मनोनयन फिर्ता लिने दिनसम्म तालमेल सम्भावना रहने एक नेताले जानकारी दिए।

राप्रपाले टुंग्याएको उम्मेदवार सूची

प्रतिनिधिसभा क्षेत्र नं १ : रवीन्द्र मिश्र

प्रदेसभा क – नवीन शाही

Shivam cement

प्रदेसभा ख- यज्ञबहादुर शाह

प्रतिनिधिसभा क्षेत्र नं २ : नवराज सिंखडा

प्रदेश सभा क- सुनील केसी

प्रदेश सभा ख- राजु विष्ट

प्रतिनिधिसभा क्षेत्र नं ३ : गणेश गिरी

प्रदेश सभा क- चुण्डी लामा

प्रदेश सभा ख- आनन्दराम थापा

प्रतिनिधिसभा क्षेत्र नं ४ : डा. ठाकुरमोहन श्रेष्ठ

प्रदेश सभा क- ऋद्धि प्रताप जबरा

प्रदेश सभा ख- पूण्यलाल श्रेष्ठ

प्रतिनिधिसभा क्षेत्र नं ५ : डा.रामप्रसाद उप्रेती

प्रदेश सभा क- राजेन्द्र प्रजापति

प्रदेश सभा ख- नवीन खड्का

प्रतिनिधिसभा क्षेत्र नं ६ : विष्णुप्रसाद आचार्य

प्रदेश सभा क- जगत सागर महर्जन

प्रदेश सभा ख- चिरागमान सिंह कुँवर

प्रतिनिधिसभा क्षेत्र नं ७ : ध्रुब विक्रम मल्ल

प्रदेश सभा क- रोजिना गुरुङ

प्रदेश सभा ख- लाल कुमार लामा

प्रतिनिधिसभा क्षेत्र नं ८ : प्रकाश रिमाल

प्रदेश सभा क: केदार धमला

प्रदेश सभा ख- उद्धव थापा

प्रतिनिधिसभा क्षेत्र नं ९ : देवेन्द्र प्रधान

प्रदेश सभा क- सरिता उप्रेती वा नुरज बज्राचार्य

प्रदेश सभा ख- दिलीप कार्की

प्रतिनिधिसभा क्षेत्र नं १०: बलराम थापा

प्रदेश सभा क- उमेश सापकोट

प्रदेश सभा ख- सूर्यबहादुर महर्जन

प्रकाशित: Oct 08, 2022| 16:50 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...