मंगलबार, साउन १९, २०८३

एमाले र जसपाबीच यी निर्वाचन क्षेत्रमा हुने भयो तालमेल [सूचीसहित]

प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन हुने भएको छ।
 |  शनिबार, असोज २२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज २२, २०७९

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) बीच गठबन्धन हुने भएको छ। दुई पार्टीले सिट बाँडफाँटको पनि टुंगो लगाएका छन्।

शनिबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। सहमतअिनुसार प्रतिनिधिसभामा एमालेले जसपालाई १७ सिट दिने भएको छ।

सत्ता गठबन्धनमा भनेजति सिट नपाएपछि जसपा एमालेसँग मिल्न गएको हो। एमालेसँग तालमेलको तयारीमा रहेको लोसपा भने सत्ता गठबन्धनमा सामेल भएको छ।


प्रकाशित: Oct 08, 2022| 12:45 शनिबार, असोज २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...