शुक्रबार, असार ५, २०८३

आजदेखि आयोगले दलहरूका निवेदनबारे जाँचबुझ गर्ने

बुधबार, भदौ १, २०७९
निर्वाचन आयोगले आजदेखि दर्ताका लागि दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ।

चिनियाँ 'नाकाबन्दी'बारे मौनता किन?

बुधबार, भदौ १, २०७९
परराष्ट्रमन्त्री खड्का चीन भ्रमणका लागि प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै चीनले उत्तरी सीमा नाका ठप्प पारेको थियो। यसबारे परराष्ट्रका अधिकारीले आफूहरुलाई नाकाबन्दीबारे कुनै औपचारिक जानकारी नआएको बताएका छन्।

प्रचण्डमाथि सामाजिक सञ्जालमार्फत यसरी खनिए बालेन

बुधबार, भदौ १, २०७९
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गरेका छन्।

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ।
निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन खर्च विवरण पेश नगर्ने उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुपर्ने निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १५ हजार एक सय ३१ र तोकिएको समयभन्दा ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाउने आठ हजार छ सय...
निर्वाचनका लागि ८४ दल दर्ता

निर्वाचनका लागि ८४ दल दर्ता

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्।
बागमती प्रदेशले हटायो सञ्चार संस्थाका सञ्चालक थुन्ने कानुन

बागमती प्रदेशले हटायो सञ्चार संस्थाका सञ्चालक थुन्ने कानुन

बागमती प्रदेशले सञ्चार संस्थाका सञ्चालकलाई कैद सजाय गर्न सक्ने कानूनी व्यवस्था हटाएको छ।
१ लाख २३ हजार ७८३ उम्मेदवारले पेस गरेनन् खर्च विवरण, आयोगले थाल्यो कारबाही प्रक्रिया

१ लाख २३ हजार ७८३ उम्मेदवारले पेस गरेनन् खर्च विवरण, आयोगले थाल्यो कारबाही प्रक्रिया

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेका १ लाख २३ हजार ७८३ जनाले खर्चको विवरण पेस नगरेको निर्वाचन आयोगले जानकारी दिएको छ।
प्रकाशित
मंगलबार, साउन ३१, २०७९  २०:१५

सर्दुखोलामा श्रमदान गर्न प्रचण्डलाई हर्क साम्पाङको निम्तो, प्रचण्डले भने- हुन्छ

- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्दुखोलामा श्रमदानका लागि निम्तो दिएका छन्। मंगलबार भएको भेटका क्रममा साम्पाङले दाहाललाई निम्तो दिएका हुन्।

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  २०:०४

एकीकृत समाजवादीसँग पनि एकताको तयारी छ, नाम नेकपा रहन्छ : प्रचण्ड

पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरूबीच सहमति भइसकेको र त्यसमा समाजवादी वा यस्तै केही थपिन सक्ने उनको भनाइ छ। तर एकता भने चुनाव पछि हुने उनको भनाइ...

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  १९:५०

२१ जना जिल्ला न्यायाधीशमा सिफारिस [सूचीसहित]

मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन दिएका ६३ मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो।

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  १८:०२

नेसपा पनि गठबन्धकै अंग हो : डा बाबुराम भट्टराई

'नेपाल समाजवादी पार्टी गठबन्धनको एउटा अंग हो। भित्र बाहिर भन्ने कुराको भ्रम नपरोस्। जे सहमति हुन्छ त्यही अनुसार चुनाव लड्छौँ,’ डा भट्टराईले भने।

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  १७:२६

प्रधानमन्त्रीको कुरै नसोध्नुस् : वामदेव

आयोग परिसरमा पत्रकारहरुसँग केहीबेर कुरा गरेका वामदेवले गठबन्धन दलबाहेक अरु कसैले चुनाव नजित्ने ठोकुवा गरे। गठबन्धन गर्ने हो भने अरुले जित्ने ठाउँ नै आफूले नदेखेको उनले बताए।

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  १६:५६

प्रचण्डसँग भेटेपछि बाबुरामले भने- बृहत् अग्रगामी राजनीतिक शक्तिको ध्रुवीकरण गर्ने लक्ष्य छ

'बृहत् अग्रगामी राजनीतिक शक्तिहरुको ध्रुवीकरण गर्ने लक्ष्य हो,' डा भट्टराईले भने, 'हामी पनि गठबन्धनको एक अंग हौं। गठबन्धनको जे मापदण्ड बन्छ। त्यहीअनुसार हुन्छ।'

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  १५:४२

गगन थापाले जनप्रतिनिधिसँग भने- तपाईंहरूका कारण हाम्रो व्यक्तित्व नै फेरियो

देशभरका स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाइ, शुभकामना र अभिमुखीकरण कार्यक्रममा मंगलबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  १५:२१

देउवाले थपे केन्द्रीय समितिमा १० महिला सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जना सदस्य थपेका छन्।

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  १३:४६

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक हुबहु शीतलनिवास पठाउने गठबन्धनको निर्णय

दोस्रो पटक शीतलनिवास पठाइएको विधेयक राष्ट्रपतिले संसद्मा फिर्ता गर्न नपाइने कानुनी व्यवस्था छ।

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  १३:०९

नागरिकता विधेयकबारे सभामुखको परामर्श

सभामुख सापकोटाले राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक अगाडि बढाउने सन्दर्भमा सरकारको तयारी बुझ्न गृहमन्त्री खाण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्दीसँग छलफल गरेका हुन्।

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  ०८:३८

आज दल दर्ताको अन्तिम दिन : ६२ दल दर्ता हुँदा कांग्रेसले दर्ता गर्नै बाँकी

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ।

प्रकाशित
मंगलबार, साउन ३१, २०७९  ०८:००

आजको संसद बैठकमा नागरिकता विधेयक फिर्ताको पत्र पेश हुने

प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद सचिवालयका अनुसार मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।