मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको समानुपातिक उम्मेदवारको कुन क्लस्टरमा को-को परे? (सूचीसहित)

कांग्रेसको समानुपातिक उम्मेदवारको कुन क्लस्टरमा को-को परे? (सूचीसहित)

सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ११० समानुपातिक उम्मेदवारहरुको सूची अनुसार खस-आर्यतर्फको एक नम्बरमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नाम रहेको छ।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले समानुपातिक उम्मेदवारहरुको बन्द सूची बुझाइसकेका छन्। सत्तारुढ नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको ११० समानुपातिक उम्मेदवारहरुको सूची अनुसार खस-आर्यतर्फको एक नम्बरमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको नाम रहेको छ। 

सार्वजनिक भएको सूचीमा केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई र मोहनचन्द्र यादवले भने समानुपातिक उम्मेदवारी फिर्ता लिएका थिए। 

यस्तै आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्व उपसभापति गोपालमा​न श्रेष्ठ र  केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ। यस्तै दलित महिलातर्फ पहिलो नम्बरमा केन्द्रीय सदस्य शान्ति परियार र पुरुषतर्फ सहमहामन्त्री जीवन परिवारको नाम रहेको छ ।

यस्तो उम्मेदवार​को अन्तिम सूची :

खस - आर्य पुरुष

प्रकाश सरण महत 

वसन्त भट्टराई 

आनन्द प्रसाद ढुंगाना 

गोविन्द भट्टराई 

त्रैलोक्य प्रताप सेन 

डिल्ली ब बहादुर कार्की 

दामोदर गौतम 

किरण गिरी 

मिन भाम

भिम थपलिया 

बालकृष्ण पाण्डे 

जयपति रोकाय 

नरेश वहादुर सिह 

सरोज कुमार थापा

सरेन्द्र दाहाल

शिवराज जोशी

खडानन्द खनाल

महिला

अम्बिका बस्नेत

सरिता प्रसाईं

डा.आरजु राणा देउवा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम 

मन्जु खाँण 

कान्तिका सैजुवाल

मैना रावल कार्की

रमा कोइराला

उमा दाहाल

मधु शाही

भद्रा भण्डारी

प्रसिस महरा

किरण कोइराला

भावना शाही

मृदुला कोइराला

अम्बिका शर्मा

आदिवासी जनजाति पुरुष

गोपालमान श्रेष्ठ 

केशरमान रोक्का 

सन्दिप राना

गोपाल सिं राजभण्डारी

कृष्ण धर्ती मगर

मनोहर नारयण श्रेष्ठ

कमोट फागो 

अईन्द्र केरुङ्ग 

मोहन राई 

दिनेश राई 

सनत मुर्मु 

कालु मेचे 

जगत बहादुर तामाङ 

लाल बहादुर गुरुङ्ग

ललित सिंह बोहरा 

भीम श्रीस

महिलातर्फ

सरस्वती बजीमय

लिला बोखिम

सीता राना मगर

शुलिता थिङ

सपना भण्डारी

माया राई

कुशुम थापामगर 

मनोरमा शेरचन 

अन्जनी श्रेष्ठ 

रिनुका काउचा मगर 

कृष्णा आमात्य 

सरु लामा

मधु जगेवु 

विन्दा आले राना 

गीता सेन्दाङ 

निर्मला वस्नेत तामाङ

दलित पुरुषतर्फ

जीवन परियार

लोक बहादुर सुनार

हरिशरण नेपाली

गोविन्द परियार

मुक्त वहादुर महते

डम्बर सुनार

महा सहनाई नेपाली (पिछडिको क्षेत्र)

महिलातर्फ

शान्ति परियार 

रुपा विक

सिता मिजार 

आशा विक

विष्णुमाया परियार

फुलो देवी दास 

देवीका नेपाली

कोपिला विक

मधेसी पुरुष

विमलेन्द्र निधि 

अनिल रुंगटा 

रामचन्द्र तिवारी

सकल देव सुतियार 

हरेकृष्ण घोस 

अयोधा प्रसाद यादव

शम्भु चौहान

नवल कशोर यादव

महिलातर्फ

नगिना यादव

मुक्ता कुमारी यादव 

चन्दा चौधरी 

निनु कुमार कर्ण

संगिता मण्डल

अनिता यादव

सुष्मा तिवारी 

मिनाक्षी झा 

प्रियंका कुमारी दास

थारुतर्फ पुरुष

योगेन्द्र चौधरी 

चुम नारायण तवेदार 

फिरु राना

महिलातर्फ

कल्पना चौधरी 

विना थनेत 

जीवन राना थारु 

शुशिला चौधरी

मुस्लिमतर्फ​ पुरुषतर्फ

फरमुल्लाह मन्सुर 

अब्दुल सतार

महिलातर्फ

जावेदा खातुन जागा 

दिल क. सुवेदी (कमाल)

नजवुल खान


प्रकाशित: Oct 05, 2022| 13:07 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...