उहाँ अध्ययनका लागि भारत गएपछि त्यहाँका राममनोहर लोहियाजस्ता समाजवादीहरुसँगको संगतमा पर्नुभयो। उहाँ त्यसपछि समाजवादको चिन्तनमा लाग्नुभयो। त्यसपछि राजनीतिज्ञभन्दा बढी समाजवादी चिन्तक बन्नुभयो। उहाँले संगठनभन्दा बढी अध्ययनमा बिताउनुभयो।
गत पुसमा राष्ट्रिय सम्मेलनका रुपमा सुरु भएको ‘भेला’लाई उद्घाटनपछि नेकपा माओवादी केन्द्रले महाधिवेशनमा परिणत गरेको थियो। आठ दिनसम्म चलेर १८ पुसमा सम्पन्न महाधिवेशन अध्यक्षबाहेकका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोको टुंगो...
नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित यहाँस्थित अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेको छ।
निर्वाचन आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम वा सोही प्रकृतिका योजना र बजेटमा नतोकिएका नयाँ कार्यक्रम सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई निर्देशन दिएको छ।