खासगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नागरिकता विधेयकका विषयमा भ्रम छर्ने कोसिस गरेको उनको आरोप छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मालगायत नेताहरूले नागरिकता विधेयकका विषमया कटुटिप्पणी गर्दै आएका छन्।
२०७४ सालको प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक मत र २०७९ को स्थानीय तहमा दलहरुले पाएको मतलाई आधार बनाएर मापदण्ड बनाउने सहमति यसअघि नै कार्यदलले जुटाएको थियो।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा(कोईराला)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत गरेका हुन्।
वैचारिक, सैद्धान्तिक राजनीतिक, इमान र निष्ठाका लागि प्रदीपजी सतिसाल बनेर उभिनुभएको थियो। कांग्रेस राजनीतिलाई सही बाटोमा ल्याउन बीपीसँग उहाँले गर्ने छलफलले कांग्रेसका लागि अगाडिको बाटो देखाउँथ्यो।
नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले फोहोर व्यवस्थापनका सन्दर्भमा काठमाडौं महानगरपालिकाले गर्नुपर्ने काम गरिरहेको बताएका छन्।
निजामती कर्मचारी, मालपोत, शिक्षा, पूर्वाधारलगायतमा संघ र प्रदेशले कर्मचारी खटनपटन गरेर अधिकार केन्द्रीकृत गर्नु र स्थानीय तहलाई जानकारी नदिई सरुवा गरिँदा संघीयताको खाँबो कमजोर हुँदै गएको जनप्रतिनिधिको गुनासो छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरी सबै राजनीतिकर्मीका लागि सदैव प्रेरणापुञ्जका रूपमा रहने बताएका छन्।
निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आचारसंहिता, २०७९ सम्बन्धमा आफ्ना तर्फबाट ३७ वटा बुँदामा सुझाव दिँदै एमालेले आयोगसमक्ष मौन अवधि घटाएर २४ घन्टा कायम गर्न आग्रह गरेको हो। यसअघि मौन अवधिको समय...
‘१३९ जनाको मुद्दा फिर्ता गरायौं, नागरिकता अध्यादेश जारी गराएपछि ओली नेतृत्वको सरकारको समर्थन गरेका थियौं,’ राजविराजमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘त्यो सरकारमा गएपछि हाम्रो बदनामी भयो। माग...