शुक्रबार, असार ५, २०८३

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

बिहीबार, भदौ ९, २०७९
प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन्।

संक्रमणकालीन न्यायमा अन्तर्राष्ट्रिय समुदायलाई पनि भाग!

बिहीबार, भदौ ९, २०७९
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने, 'संक्रमणकालीन न्यायको विषयमा सर्वोच्च अदालतले गर्ने फैसला के गर्छ, त्यसलाई हेर्नुपर्ने र नेपालले अन्तर्राष्ट्रिय जगतमा गरेको प्रतिबद्धताअनुसार प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ। हतारोमा गर्न हुँदैन।'

एमाले पोलिटब्युरो बैठक आज बस्दै

बिहीबार, भदौ ९, २०७९
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो।

राष्ट्रपतिलाई राजीनामा गराएर चुनावी एजेन्डा बनाउने एमालेको दाउ

राष्ट्रपतिलाई राजीनामा गराएर चुनावी एजेन्डा बनाउने एमालेको दाउ

'बिहान ओलीजीले पनि प्रधानमन्त्रीलाई भेट्नुभयो। नागरिकता विधेयक र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण मेलमिलाप आयोगको ऐनको संशोधनसम्बन्धी विधेयक माथि उहाँले अब्जेक्सन राख्नुभएको छ। त्यसअघि नै हामीलाई मंगलबार बोलाएर प्रधानमन्त्रीज्यूले...
महाभियोग सिफारिस समितिले चोलेन्द्रलाई शोधपुछका लागि बोलायो

महाभियोग सिफारिस समितिले चोलेन्द्रलाई शोधपुछका लागि बोलायो

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई यही भदौ १५ गते शोधपुछका लागि बोलाएको छ।
ओलीलाई भेट्न चार देशका राजदूत च्यासलमा

ओलीलाई भेट्न चार देशका राजदूत च्यासलमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्त राज्य अमेरिकालगायत चार मुलुकका राजदूतले भेटवार्ता गरेका छन्।
हजार मत कमले जितहार भएका यी १३ निर्वाचन क्षेत्र, जसको यस्तो छ पछिल्लो अवस्था

हजार मत कमले जितहार भएका यी १३ निर्वाचन क्षेत्र, जसको यस्तो छ पछिल्लो अवस्था

बाम गठबन्धनका बाबजुद पनि पाँचवटा क्षेत्रमा नेपाली कांग्रेसमा चार जना उम्मेदवार पाँच सयभन्दा कम मतले पराजित भएका थिए। त्यस्तै, एक जना कांग्रेस उम्मेदवारले पाँच सयभन्दा कम मतान्तरले एमाले उम्मेदवारलाई पराजित...
राष्ट्रपतिको चासो सम्बोधन नभएकोमा प्रधानमन्त्रीसँग ओलीको आपत्ति

राष्ट्रपतिको चासो सम्बोधन नभएकोमा प्रधानमन्त्रीसँग ओलीको आपत्ति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले देखाएको चासो सम्बोधन नभएको विषयमा असन्तुष्टि जनाएका छन्।
प्रकाशित
बुधबार, भदौ ८, २०७९  १२:१०

देउवासँग ओलीको असन्तुष्टि- एमालेलाई एक्ल्याउन अझै कति दल मिल्ने?

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भेटवार्ता भएको छ।

प्रकाशित
बुधबार, भदौ ८, २०७९  १०:५१

नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयकलाई राष्ट्रघाती भन्नु पाखण्ड भएको बताएका छन्।

प्रकाशित
बुधबार, भदौ ८, २०७९  १०:०९

प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

अध्यक्ष ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बिहान ९ बजे ओली बालुवाटार पुगेका हुन्।

प्रकाशित
बुधबार, भदौ ८, २०७९  ०९:१८

समानुपातिक प्रणालीमा भाग लिन चाहने दलसँग निवेदन माग

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ।

प्रकाशित
बुधबार, भदौ ८, २०७९  ०८:३१

महिला नेतृको सदावहार गुनासो- दलले नै जान दिँदैनन् चुनावी मैदानमा

नेकपा माओवादी केन्द्रकी नेतृ गोमा अधिकारी देवान निर्वाचन महँगो हुँदै गएका कारण महिलाको सहभागिता घट्दै गएको बताउँछिन्। 'पुरुषसँग पैतृक सम्पत्ति हुन्छ। उनीहरू करोडौं खर्च गर्न राजी हुन्छन्। तर, महिलासँग करोड...

प्रकाशित
बुधबार, भदौ ८, २०७९  ०८:००

कर्मचारीको तलब पुनरावलोकनका लागि उच्चस्तरीय आयोग गठन

सरकारले कर्मचारीलगायतको तलब, भत्ता, पारिश्रमिक तथा सुविधा पुनरावलोकनका लागि उच्चस्तरीय तलब आयोग गठन गरेको छ।

प्रकाशित
बुधबार, भदौ ८, २०७९  ०७:००

महाभियोग सिफारिस समितिको बैठक बस्दै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  २१:२९

तस्करीमा संलग्न भएको आरोप लागेपछि गृहमन्त्रीका ‘पीएसओ'माथि अनुसन्धान सुरु

‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले उक्त विषयमा छानबिन तथा अनुसन्धान भइरहेको जनाएको हो।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  २१:२३

नेपाल भ्रमणमा आउँदै भारतीय सेना प्रमुख

भारतीय सेना प्रमुख मनोज पाण्डेले नेपाल भ्रमण गर्ने भएका छन्। ३० अप्रिल (वैशाख १७) गते भारतको २९ औं सेना प्रमुखमा नियुक्त भएपछि पहिलो पटक उनले नेपाल भ्रमण गर्न लागेका हुन्।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  २१:१५

एमाले नेताले कुटे आफ्नै पार्टीबाट निर्वाचत वडाध्यक्ष

कुटपिट गर्ने दोङविरुद्ध सिग्देलले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मंगलबार नै उजुरी दिएका छन्। कुटपिट गर्ने दोङ फरार रहेको प्रहरीले बताएको छ।

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  २१:०३

हामी एकजुट भए जहाँ पनि जित्न सक्छौं : केपी शर्मा ओली

'हामी एकजुट भयौं भने हामी जहाँ पनि जित्न सक्छौं। एकजुट भए न जित्न सक्ने हो। जति एकजुट छौं, त्यत्ति बलियो छौँ। जति विभाजित हुन्छौं, त्यति कमजोर हुन्छौं। त्यसकारण एकजुट हुनुपर्छ,'...

प्रकाशित
मंगलबार, भदौ ७, २०७९  २०:४८

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : एमालेले माग्यो ढिलाइ गर्नुको कारण

ढिलाई गर्नुका कारण नपाएसम्म सिफारिस समिति सदस्यले काम गर्न नदिने उनले चेतावनी दिए।