‘जनताको साथमा कांग्रेस’ अभियानलाई लक्षित गरी नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले प्रदेशभित्रका ११ वटै जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रतिनिधि खटाएको छ।
नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले महँगी नियन्त्रण, संरचनागत तथा नीतिगत भ्रष्टाचार अन्त्य र श्रम शोषणविरुद्ध संघर्ष गर्ने भएको छ।
नेकपा एमाले निकट व्यवसायी द्विराज शर्मा शिवाकोटीको अल्फाबिटा कम्प्लेक्सले अवैधानिक संरचना बनाएको भन्दै मेयर बालेन्द्रले बिहीबार कम्प्लेक्सको बेसमेन्टमा डोजर लगाएका थिए।
ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले भोलि भदौ १० र भदौ ११ बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको...
आयोगले राष्ट्रिय यथार्थवादी पार्टी नेपालले मोटरसाइकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुंगे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिह्न दल दर्ताको निवेदन पेस गरेकामा ती दललाई मागबमोजिमकै तत्तत् निर्वाचन चिह्न प्रदान...
सत्ता गठबन्धनमा रहेका पाँच दलले आगामी संघ र प्रदेश निर्वाचनका लागि कार्यदल नै बनाएर सिट बाँडफाँटको काम गरिरहेको छ। कार्यदलले भदौ पहिलो साता नै सिट बाँडफाँट टुंग्याउने बताए पनि हालसम्म...
राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको सहयोग, समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने २–३ असोजमा संसद्को कार्यकाल सकिने दिन र राष्ट्रपति भण्डारीलाई राजीनामा दिन लगाएर नागरिकता विधेयकमा अड्को थाप्ने रणनीति बुन्दैछ एमाले।
अभियानको नेतृत्वमा कोही देखिँदैन। भूमिगत रूपमा सञ्चालन भइरहेको अभियानमा स्वतःस्फूर्त रुपमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू जोडिन थालेका छन्। अहिले फेसबुकमा थुप्रै पेज र ग्रुपहरू यही अभियानका लागि खोलिएकोमा हामीले बुझ्दै जाँदा...