सोमबार, साउन १८, २०८३

राप्रपा त्यागेर सिद्धार्थनगर सभापति श्रेष्ठ कांग्रेसमा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगर सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन्।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सिद्धार्थनगर नगर सभापति चन्द्रभक्त श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेका छन्। 

शुक्रबार बिहान गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले श्रेष्ठलाई पार्टी सदस्यता प्रदान गरेका हुन्। रुपन्देही ३ को प्रतिनिधिसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार खाणले श्रेष्ठको कांग्रेस प्रवेशले थप शक्ति बढेको बताए।

उनी नेवा खलः सिद्धार्थ नगर समितिको उपाध्यक्ष पनि हुन्। लुम्बिनी विकास कोषमा काम गरेका श्रेष्ठ प्रकृतिक चिकित्सा विज्ञानमा समेत दखल राख्छन्।

प्रकाशित: Oct 14, 2022| 09:40 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...