बुधबार, असार ३, २०८३

भीम रावलले पत्रकार सम्मेलन गर्दै

नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन्।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेका नेता डा. भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन्। 

मङ्सिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा जिल्लाबाट एकल सिफारिस भएर पनि पार्टीले टिकट नदिएपछि रावल असन्तुष्ट रहेका छन्।

रावलले निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने जनाउँदै आएका थिए। डा. रावलले आज पत्रकार सम्मेलन गरी त्यसबारे जानकारी गराउन लागेका हुन्। 

प्रकाशित: Oct 13, 2022| 09:56 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...