बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस कार्यसम्पादन समिति बैठकले निर्वाचन रणनीति बारे छलफल गर्ने

कांग्रेस कार्यसम्पादन समिति बैठकले निर्वाचन रणनीति बारे छलफल गर्ने

नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
 |  शुक्रबार, असोज २८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २८, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।

पार्टीका मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ। 

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै छ। यसका लागि उमेदवारको मनोनयन दर्ता भइसकेको छ। 

प्रकाशित: Oct 14, 2022| 06:35 शुक्रबार, असोज २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...