शुक्रबार, असार ५, २०८३

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा सदस्यहरु मनोनित

आइतबार, भदौ १२, २०७९
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७९ साउन २ गतेको बैठकको निर्णयानुसार रुपान्तरित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा सभापति देउवाले देहायका व्यक्तिहरुलाई मनोनयन गरेका हुन्।

भाग पुर्‍याउन माओवादीका दुई मन्त्रीले दिए राजीनामा

आइतबार, भदौ १२, २०७९
शुक्रबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष मन्त्री विष्ट र सिंहलाई फिर्ता बोलाउन गरेको निर्णय पठाइसकेको थियो। उक्त निर्णयअनुसार नै दुई मन्त्रीले राजीनामा दिएका हुन्।

भक्तपुर–२ मा बस्‍नेतविरुद्ध थापा र राणाको चर्चा

आइतबार, भदौ १२, २०७९
नेकपा एमालेका युवा नेता महेश बस्नेतले अघिल्लोपटक निर्वाचन जितेको सो क्षेत्रमा एमालेको गढ भत्काउनका लागि कांग्रेसले बलियो उम्मेदवार उठाउने भएको छ।

नागरिकता विधेयक राष्ट्रियसभाले विधायन समितिमा पठायो

नागरिकता विधेयक राष्ट्रियसभाले विधायन समितिमा पठायो

प्रतिनिधिसभाबाट हुबहु पारित भएको नागरिकता विधेयक राष्ट्रियसभाले समितिमा पठाएको छ।
राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएको सन्देश राष्ट्रियसभामा प्रस्तुत

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएको सन्देश राष्ट्रियसभामा प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ को पहिलो संशोधन विधेयक २०७९ प्रमाणीकरण नगरी फिर्ता पठाएको सन्देश राष्ट्रियसभाको बैठकमा प्रस्तुत गरिएको छ।
एमालेले बनायो ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

एमालेले बनायो ४५१ सदस्यीय निर्वाचन परिचालन कमिटी

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
त्रिविमा नेविसंघ र अनेरास्वीयुबीच झडप [तस्बिरहरू]

त्रिविमा नेविसंघ र अनेरास्वीयुबीच झडप [तस्बिरहरू]

त्रिभुवन विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबीच झडप भएको छ।
राष्ट्रिय सभा बैठकमा आज नागरिकता विधेयक पेश गरिने

राष्ट्रिय सभा बैठकमा आज नागरिकता विधेयक पेश गरिने

राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ। संघीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
प्रकाशित
आइतबार, भदौ १२, २०७९  ०६:०५

आजदेखि मतदाता नामावली अद्यावधिक

आसन्‍न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आइतबारदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ।

प्रकाशित
आइतबार, भदौ १२, २०७९  ००:००

सरकार कर्मचारीको पक्षमा छ : ऊर्जामन्त्री भुसाल

कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै उनले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ट भएर लाग्न निर्देशन दिइन्।

प्रकाशित
शनिबार, भदौ ११, २०७९  २१:२०

उपेन्द्र यादवले भने - नागरिकता विधेयक पारित गरी छाड्छौं

जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित कार्यक्रममा उहाँले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर संघर्षमा रहेको बताए।

प्रकाशित
शनिबार, भदौ ११, २०७९  २१:०४

एमालेको रात्रिभोजमा ओलीको आलाप

नेकपा एमालेका केन्द्रीय सदस्यहरुका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले शनिबार रात्रिभोज आयोजना गरेका छन्।

प्रकाशित
शनिबार, भदौ ११, २०७९  २०:०८

राष्ट्रपतिलाई भेटेर लोसपा नेताहरुले भने- नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नै अनागरिक भए

शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनु परेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन्।

प्रकाशित
शनिबार, भदौ ११, २०७९  १९:३८

ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने एमालेको निर्णय

नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ।

प्रकाशित
शनिबार, भदौ ११, २०७९  १८:३६

भक्तपुरमा बालेनलाई निम्तो दिँदै महेश बस्‍नेतले भने- यसरी विध्वंश गरे काठमाडौं बस्‍न लायक रहँदैन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद महेश बस्‍नेतले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई भक्तपुरको विकास हेरेर सिक्न आग्रह गरेका छन्। उनले डोजर चलाएर मेयर शाहले जनतालाई दुःख दिएको आरोप लगाए।

प्रकाशित
शनिबार, भदौ ११, २०७९  १८:१५

स्थानीय निर्वाचनमा कमजोरी भयो, अब गठबन्धन बलियो हुन्छ : प्रचण्ड

‘गठबन्धन र तालमेल भन्याजस्तो नभए पनि गठबन्धन र गठबन्धन सरकारकै कारण स्थानीय तह निर्वाचन सफल बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र संविधानसभा पछिको दोस्रो प्रक्रियामा प्रवेश गराएको छ,’ प्रचण्डले...

प्रकाशित
शनिबार, भदौ ११, २०७९  १८:०३

आफ्नो भविष्य उज्ज्वल बनाउनतर्फ लाग्‍न युवाहरुलाई गगन थापाको आग्रह

राजधानीमा आयोजित लुम्बिनी एकेडेमी कलेजको अभिमुखिकरण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवापुस्ताहरूलाई उज्ज्वल भविष्य बनाउन तर्फ अग्रसर हुन आग्रह गरेका हुन्।

प्रकाशित
शनिबार, भदौ ११, २०७९  १७:४९

एमालेले पछिल्लो चुनाव हारेकालाई पनि उम्मेदवार नबनाउने

पछिल्लो पटक भएको कुनै पनि निर्वाचनमा पराजित उम्मेदवारहरु कसैलाई पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष वा समानुपातिकतर्फको उम्मेदवार बनाउनु उपयुक्त हुन्न । तर जनाधार भएका र निर्वाचन प्रयोजनलाई समेत ध्यानमा...

प्रकाशित
शनिबार, भदौ ११, २०७९  १७:४२

एमालेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु के-के हुन्?

एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारहरुले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भए भनेर कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ।

प्रकाशित
शनिबार, भदौ ११, २०७९  १७:२२

सिट बाँडफाँटमा कांग्रेसभित्रै विवाद, कार्यदल असफल बनाउने दाउमा अन्य चार दल

कार्यदलका एक सदस्यका अनुसार कार्यदलको बैठकमा नै सभापति देउवा, महामन्त्री थापा र कार्यदलका संयोजक सिटौलाबीच नै कांग्रेसले कति सिट पाउने भन्‍नेमा समान धारणा छैन।