शुक्रबार, असार ५, २०८३

काभ्रेमा एकीकृत समाजवादीले उम्मेदवार छान्यो

सोमबार, भदौ १३, २०७९
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को काभ्रेपलाञ्चोकमा उम्मेदवार छनोट गरिएको छ।

उपत्यकाका तीन वटै जिल्लामा पार्टीको नाजुक अवस्था : अध्यक्ष प्रचण्ड

सोमबार, भदौ १३, २०७९
नेकपा माओवादी केन्द्रले गैरभौगोलिक प्रदेशका नेता तथा कार्यकर्तालाई उपत्यकामा पार्टी विस्तार अभियानमा संलग्न गराउने।

गठबन्धनको सिट भागबण्डा तीन चरणमा हुन्छ: प्रचण्ड

सोमबार, भदौ १३, २०७९
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउने बताएका छन्।

एमाले नेताहरूलाई शीतलनिवासको बोलावट

एमाले नेताहरूलाई शीतलनिवासको बोलावट

नागरिकता संशोधन विधेयकको गाँठो फुकाउन कांग्रेस–एमाले नेताहरूसँग राष्ट्रपतिको छलफल।
नागरिकता विधेयकबारे राष्ट्रपतिलाई प्रष्ट पारेका छौँ : सरकार प्रवक्ता

नागरिकता विधेयकबारे राष्ट्रपतिलाई प्रष्ट पारेका छौँ : सरकार प्रवक्ता

'बैठकमा नागरिकता विधेयकका विषमया छलफल भयो। ओली सरकारले नै नागरिकता अध्यादेश ल्याएको थियो। त्यही अध्यादेशमा भएका व्यवस्थालाई विधेयकमा राखेर हामीले प्रतिनिधि सभाबाट पारित गरेका छौँ,' मन्त्री कार्कीले भने, 'यही कुरा...
वैवाहिक अंगीकृतमा ७ वर्षे सीमा राख्ने प्रस्ताव मेरै हो : प्रचण्ड

वैवाहिक अंगीकृतमा ७ वर्षे सीमा राख्ने प्रस्ताव मेरै हो : प्रचण्ड

‘म पनि राज्य व्यवस्थामा थिएँ । मैले भनेको हो, भारत र नेपालको बराबरी गर्नु रामो हुन्छ,' उनले भने, 'कांग्रेस र अन्य (दल) सहमति भएनन्। सर्वसम्मत हुन नसकेपछि बहुमतले पारित गर्‍यौं।...
'अग्निपथ' को अन्योल: नेपालसँग के चाहन्छ भारत?

'अग्निपथ' को अन्योल: नेपालसँग के चाहन्छ भारत?

भारतले गत ३१ जेठमा नेपाल सरकारलाई अग्‍निपथ योजनामा गोर्खाहरुलाई भर्तीका लागि सहजीकरण गरिदिन आग्रह गर्दै नेपाल सरकारलाई पत्र पठाएको थियो। नेपाल सरकारले लिखित कुनै लिखित जवाफ दिएको थिएन।
सांसद गयल हुँदा प्रतिनिधिसभा बैठक स्थगित

सांसद गयल हुँदा प्रतिनिधिसभा बैठक स्थगित

बैठक सञ्चालनका लागि गणपूरक संख्या पुग्न कम्तीमा ६९ सांसद उपस्थित हुनुपर्नेमा ४५ जना मात्रै भएपछि बैठक स्थगित।
प्रकाशित
सोमबार, भदौ १३, २०७९  १५:३२

नेपाल र अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र अस्ट्रेलियाबीच जलस्रोत व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  १४:५८

एमाले गठबन्धनको पक्षमा नभए पनि तालमेलका लागि खुला : महासचिव पोखरेल

एमाले देशव्यापी रूपमा कुनै पनि दलसँग गठबन्धन नगरी चुनावमा जाने नेता पोखरेलको दाबी।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  १४:२३

चितवन–१ ‘क’ मा सामाजिक विकास विज्ञ पुरीको उम्मेदवारी घोषणा

३३ वर्षसम्म अन्तर्राष्ट्रिय विकास संस्थामा काम गरेर आर्थिक तथा सामाजिक क्षेत्रमा विज्ञता हासिल गरेका पुरी विकासको स्पष्ट खाकासहित चुनावी मैदानमा उत्रिए।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  १३:४३

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता भए रायमाझी

प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रायमाझीलाई दलको नेता पदमा मनोनयन गरेका हुन्।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  १३:२१

तनहुँ १ बाट चुनाव लड्न रामचन्द्र पौडेलले दिए आवेदन

पौडेलले आफन्तमार्फत तनहुँको पार्टी कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  १२:५२

विशाल बजारलाई २४ घन्टाभित्र वडामा नक्सा पेस गर्न काठमाडौं महानगरको निर्देशन

न्यूरोड क्षेत्रका व्यापारिक भवनका गाडी पार्किङ प्रयोजनार्थ निर्माण गरिएका अन्डरग्राउन्डमा पसल, व्यापार राखेको सुइँको पाएपछि डोजर चलाउने अभियानमा महानगरको टोली।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  १२:३४

दलबलसहित राष्ट्रपति भेट्न जाँदै प्रधानमन्त्री देउवा

राष्ट्रपति भण्डारीलाई भेट्न देउवा पार्टी पदाधिकारीसहित दिउँसो २ बजे शीतलनिवास जाने तयारी।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  १२:२५

बालुवाटारको किनारैकिनार ओरालो लागेका गच्छदार

सुनसरी–२ 'ख'बाट प्रदेशसभा सांसद निर्वाचित भएका उनलाई यसपटक गच्छदारको क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी कांग्रेसले गरेको हो। यद्यपि, उम्मेदवार को हुने भन्ने टुंगो भने लागिसकेको छैन।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  १२:१४

त्रिविको समस्या समाधान गर्न सभामुख सापकोटाको रुलिङ

विश्वविद्यालयमा भएको गुन्डागर्दीबारे कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा मौन बसेको एमालेको आरोप लागेको छ।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  १०:०७

ओलीले मिश्रलाई दिए एक मुठ्ठी सिक्का उपहार

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  ०९:०६

नेविसंघले शिक्षामन्त्रीलाई बुझायो २९ बुँदे ज्ञापन पत्र

नेापल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा देखा परेका समस्या समाधान गर्नलगायत विभिन्न शैक्षिक माग राखेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई २९ बुँदे ज्ञापत्र पत्र बुझाएको छ।

प्रकाशित
सोमबार, भदौ १३, २०७९  ०६:४१

संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची

बैठक बिहान ११ बजेका लागि आह्वान गरिएको छ।