सत्तारुढ पाँचदलीय गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलले सिट बाँडफाँट टुंगो लगाउन नसक्ने भन्दै हात उठाएको छ। कार्यदलले सिट बाँडफाँटको जिम्मा शीर्ष नेताहरुलाई लगाएको हो।
नेताहरुले निर्वाचन आयोगलाई आचारसंहिता पूर्ण रुपमा कार्यान्वयन गराउनका लागि अनुगमन गर्न पनि सुझाव दिएका छन्। आयोगले राखेका कतिपय प्रावधानका विषयमा भने नेताहरूले विरोध गरेका छन्।
अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर चुइक्क बोल्न नसकेको बताए।
पाँच वर्षयता कुनै शक्तिशाली पदमा नदेखिएका उनी यसपटक फेरि मकवानपुरबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने तयारीमा छन्। तर, आफ्नै सहकर्मीबाट छुट्टिएका उनलाई त्यति सहज भने छैन।
आयोगले एक पटकमा २५ जनासम्मले मात्र र्याली गर्न पाउने समेत प्रस्ताव गरेको छ। यस्तै एक पटकमा १० वटा मात्र राष्ट्रिय झन्डा प्रयोग गर्न पाउने प्रस्तावसमेत आयोगले दलहरूसँग प्रस्ताव गरेको हो।
करिब एक वर्षको अवधिमा देशका सबै जिल्लामा सङ्गठन विस्तार गरेको पार्टीले ७५३ पालिका तथा सबै वडामा सङ्गठन विस्तार गर्ने क्रममा छ। नेकपा (एमाले) को वैचारिक दृष्टिकोणबाट असहमति प्रकट गर्दै केही...
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन पद्धतिबारे मतदाताको विश्वास अभिवृद्धि गराउन र मतदानमा आम सहभागिता बढाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
सादगी जीवन, निष्ठा र आदर्शको प्रतीक राजनीतिज्ञ गिरिप्रति आदर्शभाव व्यक्त गर्ने अधिकांशको बोली र लय एउटै थियो। राजनीतिज्ञ र बौद्धिक जमात मात्र नभई आम सर्वसाधारणलाई रुवाएर महाप्रस्थान गरेका नेता गिरिको...
सभामुख अग्निप्रसाद सापकोटासँग नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाली संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ। सभामुख सापकोटालाई उनको कार्यकक्ष सिंहदरबारमा प्रतिनिधि मण्डलले आइतबार शिष्टाचार भेट गरेको हो। भेटमा नेपाल र...
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो।
आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिन्ह मात्रै मतपत्रमा समावेश हुने भएको छ।
निर्वाचनको स्वच्छता र पवित्रतालाई कायम गर्नमा आयोगको जोड रहेको उनको भनाइ छ। निर्वाचन सबैको लागि समान प्रतिष्पर्धा गर्ने थलो भएको उल्लेख गर्दै उनले आयोगले पनि सबैलाई समान व्यवहार गरेको बताए।...
लोकतन्त्रको मर्यादालाई राख्दै, लोकतन्त्रको मर्ममा पुग्दै, लोकतन्त्रलाई बढीभन्दा बढी र्याडिकल, जनमुखी कसरी बनाउने? यो दायित्व नेपाली कांग्रेसको हो र सभापति शेरबहादुजीको हो। लोकतन्त्रको जडसूत्रवादी व्याख्याबाट हामी उठ्नुपरेको छ प्रधानमन्त्रीजी।