बुधबार, असार ३, २०८३

जगन्नाथ पौडेलले चितवन ३ मा स्वतन्त्र उम्मेदवारी दिने

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

चितवन- नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले चितवन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। नेता पौडेलले चितवन ३ मा कांग्रेसकै नेता–कार्यकर्ताहरूको चाहना अनुरुप उम्मेदवारी दिन लागेको बताएका हुन्।

सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ। गएको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादी केन्द्रका रेनु दाहाललाई उम्मेदवार बनाएपछि पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका थिए।

प्रकाशित: Oct 09, 2022| 11:37 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...