बुधबार, असार ३, २०८३

रवि लामिछानेले चितवन २ बाट उम्मेदवारी दिने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन-२ बाट उम्मेदवारी दिने भएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन-२ बाट उम्मेदवारी दिने भएका छन्।

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिने भएका हुन् ।

यसअघि चितवन ३ बाट चुनाव लड्ने चर्चा रहे पनि उनी चितवन २ बाट चुनाव लड्ने भएका छन् । चितवन २ मा सत्ता गठबन्धनबाट उमेश श्रेष्ठले उम्मेदवारी दिने  छन्।

प्रकाशित: Oct 09, 2022| 10:30 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...