मंगलबार, साउन १९, २०८३

मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिने

विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पाण्डेले आइतबार सामाजिक सञ्जालमार्फत् विवेकशील अभियानको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारी दिने घोषणा गरेका हुन्।

पाण्डे पेशाले सिभिल इन्जिनियर हुन्। उनी हाल ३३ वर्षका भए। पाण्डे वैकल्पिक राजनीतिमा सक्रिय छन्।

प्रकाशित: Oct 09, 2022| 10:03 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...