मंगलबार, साउन १९, २०८३

कांग्रेसले विनोद चौधरीलाई नवलपरासी पश्चिम-१ बाट दियो टिकट

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नवलपरासी पश्चिम १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी नवलपरासीपश्चिम १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन्। कांग्रेसको संसदीय बोर्डको निर्णय अनुसार उनी त्यस क्षेत्रबाट चुनाव लड्ने भएका हुन्।

चौधरीले बर्दघाटबाट मनोयन दर्ता गराउँदैछन्। यसअघि उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य थिए।

प्रकाशित: Oct 09, 2022| 10:23 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...