बुधबार, असार ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजेन्द्र लिङ्देनले झापा ३ बाट गराए उम्मेदवारी दर्ता, एमालेको समर्थन

राजेन्द्र लिङ्देनले झापा ३ बाट गराए उम्मेदवारी दर्ता, एमालेको समर्थन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन्। एमालेको समर्थनमा आइतबार बिहान झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

झापा- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गएका छन्। एमालेको समर्थनमा आइतबार बिहान झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

लिङ्देनको प्रस्तावक माधव पोखरेल र समर्थक एमालेका लक्ष्मण पाठक बसेका छन्। सत्ता गठबन्धनबाट कृष्ण सिटौलाले उम्मेदवारी दिएका छन्। अघिल्लो निर्वाचनमा लिङ्देनसँग सिटौला पराजित भएका थिए।

प्रदेश सभातर्फ एमालेले दुवै निर्वाचन क्षेत्रमा राप्रपाको समर्थनमा उम्मेदवारी दिएको छ। एमालेका निर्वाचन क्षेत्र १ मा बसन्त बानियाँ र २ मा छविलाल चुडाँलले उम्मेदवारी दर्ता गएका छन्।

प्रकाशित: Oct 09, 2022| 11:52 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...