मंगलबार, साउन १९, २०८३

चितवन–२ कृष्णभक्त, उमेश र रविको प्रतिस्पर्धा

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णभक्त पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

चितवन– आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका कृष्णभक्त पोखरेलले उम्मेदवारी दर्ता गराएका छन्।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन्। २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट चुनाव जितेका उनको मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका उमेश श्रेष्ठसँग हुने अनुमान छ। 

यसै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने पनि चुनाव लड्दैछन्। एमालेबाट चितवन २ मा प्रदेशसभातर्फ भने क मा कृष्ण सिलवाल र ख मा देवी ज्ञवालीले उम्मेदवारी दिएका छन्।


प्रकाशित: Oct 09, 2022| 15:26 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...