बुधबार, असार ३, २०८३

माओवादीका हरिबोलले पाएनन् टिकट

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले यस पटक सिन्धुली २ बाट टिकट पाएका छैनन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले यस पटक सिन्धुली २ बाट टिकट पाएका छैनन्।  माओवादीले सिन्धुली २ बाट जिल्ला इन्चार्जसमेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ। गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आएका थिए।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्षतर्फको मनोनयन पत्र देशभर आज दर्ता हुँदैछ। निर्वाचन आयोगले आइतबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ।


प्रकाशित: Oct 09, 2022| 12:01 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...