मंगलबार, साउन १९, २०८३

चितवन–३ मा कांग्रेसका दिनेश कोइरालाको बागी उम्मेदवारी

चितवन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

चितवन– चितवन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उमेदवारी दर्ता गराएका छन्।

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेपछि उनले गठबन्धनविरुद्ध विद्रोह गरेर स्वतन्त्र उमेदवारी दिएका हुन्।

यस क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार भोजराज अधिकारी छन्। एमालेका तर्फबाट रामप्रसाद न्यौपाने र राप्रपाका विक्रम पाण्डे उम्मेदवार छन्।

प्रकाशित: Oct 09, 2022| 14:53 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...