बुधबार, असार ३, २०८३

रेखा थापाद्वारा मोरङ ३ बाट उम्मेदवारी दर्ता

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९
National life
Shivam cement

मोरङ- राप्रपा नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन्।

आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको उनले बताएकी छन्। मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन्।

प्रकाशित: Oct 09, 2022| 13:22 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...